घरपकड, निर्वासन र क्रुर इजरायल

टेबलमा "मोड" उस्तै गरि पल्टी रहेको छ । जहाँ एउटा विवश नेपालीले वैदेशिक रोजगारीको शिलशिलामा अनेकौं उकाली, ओराली, जंघार र घुम्तीहरु हुदै संसारका विभिन्न देशहरुमा पुगेका, उसले भोगेका...

5:22 AM | Posted in | Read More »

परदेशमा दुख्छ मन

परदेशमा दुख्यो मन दुखाएर रोएँपरेलीमै सबै आँसु लुकाएर रोएँ मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित...

11:51 PM | Posted in | Read More »

हराएको एउटा ब्लगर

दिनदिनै मान्छेका अथाह जुलुसहरु उर्लिरहेका हुन्छन शहरका छातीभरि । भिडहरू बाँची रहेको यही सडकबाट कोही हराउनु, बेखबर हुनु - अहँ पटक्कै अस्वाभाविक लाग्दैन । ...उ देखियो र फेरी...

9:37 AM | Posted in | Read More »

बुबाका कथाहरु

अरुङ खोलामा पौडी खेल्नु, दुवाली छेकेर माछा मार्नु वा झम झम झरी परेका बेला निथ्रुक्क भएर रुझ्नु .. सम्झनाका क्यानभास भरि अनेकौं चित्रहरु छन वाल्यकालका । सिम्पानीको पँधेरोनेर...

9:36 AM | Posted in | Read More »

वसन्तको रंग र साकुराको स्मृति ...

ओ साकुरा !तिम्रो हाँगाभरि मुस्काएका फूलहरुर यो वसन्तको मौसमस्मृतिको सुदुर वस्तिबाटम सापटी मागी रहेछुकेही गुलाफी रंगहरु,दिन्छौ ?यसपाली मेरो 'फागु'म तिम्रै सम्झनामा खेल्न चाहन्छु ।के लेखुं ? रात छिप्पिदैछ...

6:59 PM | Posted in | Read More »

अपरिभाषित प्रेम

फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक...

4:44 AM | Posted in | Read More »

मेरी वसन्ती प्यारी वसन्ती

इजरायलमा जाडो अझै घटेको छैन । आजकल अलि फुर्सद त्यति छैन, फेरी बिजी भएको छु, व्यस्तताको सेरोफेरो सधै उस्तै हुने रहेछ, जति मिलाए पनि नहुने । फेसबुक होस्...

6:49 AM | Posted in , | Read More »

गज़ल मुशायरामा बितेका ती अनमोल पलहरु

गजलकार दलबीर सिंह घायलले केही समय अगाडी फेसबुकमा तरही गज़ल मुशायारा संचालन गर्नु भयो । मैले पनि केही मुशायाराहरुमा सहभागिता जनाएको थिएँ । उहाँको मुशायारा त बन्द भयो...

12:36 AM | Posted in , | Read More »

हेप्पी भ्यालेन्टाइन डे - भिडियो

आज भ्यालेन्टाइन डे, प्रणयमा प्रतीकका रुपमा संसारभरका प्रेमीहरुले सन्त भ्यालेन्ताइन्को सम्झना गरिरहेका छन । मैले पनि उनको श्रद्धामा यो प्रणय गज़ल लेखें है त । कहाँ बाट प्रणयको...

1:20 AM | Posted in , | Read More »

जब हिउँ पर्छ

कृष्णपक्ष,इजरायल यो हिउँद, यी सेताम्य हिउँका ढिस्काहरु, चिसो हावाको स्पर्श... कस्तो गाढा सम्झना, यतिखेर म छातीभरि घर सम्झिरहेछु ।जुन पोखिएको रात, झिस्मिसेमै यात्रा शुरू हुन्छ । यो यात्रा...

9:08 PM | Posted in | Read More »

एकै शिर्षकका तीन लघु कथाहरु

शिर्षक "चौतारी"(पहिलो कथा)गाउँको बिचमा एउटा मनोहर चौतारी थियो ।कतै टाढा हिडेको वटुवा थकाइ मार्न होस् वा घास दाउराको भारी बिसाएर जिन्दगीको गीत सुसेल्न आउने सबैलाई त्यो चौतारी आफ्नो...

12:02 PM | Posted in | Read More »

...

3:58 PM | Posted in | Read More »